समाचार
गन्धर्व बस्तीमा स्वास्थ्य शिविर सञ्चालन
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको आयोजनामा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अन्तर्गत बालुवाटारको गन्धर्व बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको […]
नेकपाद्वारा अस्पतालमा प्रतिक्षालय शिल्यानास !
दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा बिरामी कुरुवा प्रतिक्षालय शिलान्यास गरेको छ । प्रतिक्षालयको शिलान्यास मंगलबार दिउँसो नेकपाका केन्द्रीय सदस्य तथा […]
नदिजन्य पदार्थको अवैध दोहन बन्द गर : नेकपा
बुटवल । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले केही भ्रष्ट जनप्रतिनिधि, कर्मचारी र केही व्यवसायको मिलेमतोमा अवैध नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा दोहन गर्ने र राष्ट्रिय गौरवको योजनाको नाममा अवैध […]
चुत्राबेसीका अधिकांश पसलमा मूल्य सूची छैनन् !
कमला पोख्रेल / सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – २, चुत्राबेसीमा सञ्चालन भएका अधिकांश किराना पसलहरुले मूल्य सूची नै नराखिकन दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरेको भेटिएको छ । […]
महासचिव विप्लवद्वारा मनकुमारी दुराप्रति श्रद्धाञ्जली !
बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ की ममतामयी आमा मनकुमारी दुराप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । […]
युवा सङ्गठन नेपाल कञ्चनपुरद्वारा वालपेन्टिङ
कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल कञ्चनपुरले जिल्लाको भीमदत्त नगरपालिकास्थित वडा नं. ८ मा वालपेन्टिङ नाराहरू लेखेको छ । […]