समाचार

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

उदयपुर : चौदण्डिगढी नगरपालिका-९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । […]

बाँकेमा विभिन्न हातहतियार सहित तीन जना पक्राउ

बाँकेमा विभिन्न हातहतियार सहित तीन जना पक्राउ

बाँके : बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । […]

कैलालीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

विनोद बिष्ट / धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको गोदावरी नगरपालिका स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु […]

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको अध्यक्षमा राना

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको अध्यक्षमा राना

बुटवल : फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनले प्रकाश रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमामा भएको अधिवेशनले उपाध्यक्षमा […]

कञ्चनपुरको ब्रह्मदेवमा नेकपाको जनजागरण अभियान सम्पन्न 

कञ्चनपुरको ब्रह्मदेवमा नेकपाको जनजागरण अभियान सम्पन्न 

गणेश एसके / कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर समितिको आयोजनामा ब्रह्मदेवमा जनजागरण कार्यक्रम अन्तर्गत जनसभा सम्पन्न भएको छ ।  […]

अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा विश्वकर्मा

अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा विश्वकर्मा

दमौलीः नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) तनहुँ जिल्लाको २३ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रवार दमौलिमा सम्पन्न भएको सम्मेलनले पदम विश्वकर्माको अध्यक्षतामा […]