समाचार
ट्रेड युनियन महासंघ कपिलवस्तुको सम्मेलन सम्पन्न
कपिलवस्तु । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कपिलवस्तुको सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिनेश थारूको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा […]
अखिल (क्रान्तिकारी) पाल्पाको अध्यक्षमा लङ्क राना
कविता सारु / पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाको १८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लङ्क रानाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको […]
‘सरकार ढल्दैन सरकारले निरन्तरता पाउँछ’ : रायमाझी
अनिल नेपाली / अर्घाखाँची : उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभएको छ । […]
गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु
गुल्मी : गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर दुईजना बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका-३ सिर्सेनीमा दुईजना बालकको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव […]
रुपन्देहीमा नेपाल समूहको समानान्तर कमिटी गठन
बुटवल । नेकपा (एमाले)को माधव नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी नेताहरु युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा राजु गुरुङ अध्यक्ष रहेको जिल्ला कमिटी घोषणा […]
अखिल (क्रान्तिकारी) अर्घाखाँचीको सम्मेलन बैशाख २ गते
अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्ला समितिले २८ औं जिल्ला सम्मेलन बैशाख २ गते गर्ने बताएको छ । […]