Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
समाचार - Janabato

समाचार

राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला

राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला

तिलोत्तमा । राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेलाले २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । प्रेमकुमार केसीको अध्यक्षतामा गठित वडा कमिटीको उपाध्यक्षमा देवबहादुर गुरुङ्ग, सचिवमा निरज न्यौपाने, सहसचिवमा […]

असफल सरकार र नेतृत्वका कारण मुलुकमा अस्थिरता पैदा भयो : नेतृ कोईराला

असफल सरकार र नेतृत्वका कारण मुलुकमा अस्थिरता पैदा भयो : नेतृ कोईराला

बुटवल । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सूजाता कोईरालाले कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री केपीले एकलौटी रुपमा सत्ता […]

बिसु जनसांस्कृतिक परिवार जनताको घरदैलोमा 

बिसु जनसांस्कृतिक परिवार जनताको घरदैलोमा 

गणेश एसके । कञ्चनपुर । कञ्चनपुरमा नव गठित बिसु जनसांस्कृतिक परिवारको टीम आफ्ना प्रस्तुति लिएर जनताको घरदैलोमा पुगेको छ । शुक्रबार उक्त टीमले कला, नृत्य र विभिन्न रचनात्मक तरिकाले आफ्ना प्रस्तुति […]

भलाई कोषमा ७५ जनाद्वारा रक्तदान

भलाई कोषमा ७५ जनाद्वारा रक्तदान

बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले ४७ औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोषको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको […]

वैशाख २० भित्रै परीक्षा लिने तिलोत्तमाको निर्णय

वैशाख २० भित्रै परीक्षा लिने तिलोत्तमाको निर्णय

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यहीँ वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । कोरोना महामारीको प्रभाव बढ्दै जाँदा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय […]

अखिल (क्रान्तिकारी) गुल्मीको प्रथम जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) गुल्मीको प्रथम जिल्ला भेला सम्पन्न

तम्घास : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गुल्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शुक्रवार तम्घासमा सम्पन्न भेलाले विकल्प खत्रीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति […]