समाचार
पाल्पा कारागारका एक बन्दीले गरे आत्महत्या
पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले झुण्डिएर आत्महत्या गरेका छन् । कारागारको शौचालयमा झुण्डिएर किसान गुरुङले आत्महत्या गरेको प्रहरीले जनाएको छ । […]
नेपाल पत्रकार महासंघ रूपन्देहीद्धारा आचार्यको निधनप्रति श्रद्धाञ्जली
बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघका जिल्ला सदस्य तथा लेखक ऋषि आजादको माता, पत्रकार महासंघ रूपन्देहीका सदस्यहरू प्रदीप आचार्य, इन्दीरा आचार्य र महासंघका रूपन्देही निवर्तमान उपाध्यक्ष […]
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
बुटवल । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । […]
पाराभेटेरीनरी एन्ड लाइभस्टक एसोसिएसन अर्घाखाँचीको १० औं अधिवेशन सम्पन्न
अनिल नेपाली । अर्घाखाँची । नेपाल पाराभेटेरीनरी एन्ड लाइभस्ट्क एसोसिएसन अर्घाखाँचीको १० औं अधिवेशन सोमबार एक कार्यक्रमका बीचमा सन्धिखर्कमा सम्पन्न भएको छ । […]
कपिलवस्तुको विजयनगरमा आगलागी, १२ लाख बराबरको क्षति
बैशाख ७, कपिवलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वार्ड नं. १ मधनगर गाउँको ३ घरमा आगलागी भएपछि १० लाख बराबरको क्षति भएको छ । छिमेकी देश भारतीय सिमानामा रहेको खेतमा गहुँको नल जलाउदा आगलागी भएको […]
मन्त्रीद्धय कुलप्रसाद केसी र सुदर्शन बरालले दिए राजिनामा
बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजिनामा दिएका छन् […]