समाचार
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश
बैशाख ६, बुटवल । सरकारमा रहेको नेकपा एमालेभित्र तीव्र विवाद, कारवाही, तीव्र विवाद र अघोषित फुटको अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको छ । सोमबार नेपाली […]
बुटवल उद्योग बाणिज्य संघद्धारा मनोनित सल्लाहकार तथा सदस्यहरुलाई स्वागत
बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा मनोनित सल्लाहकार तथा सदस्यहरुलाई स्वागत गर्नुकासाथै परामर्शदाता चयन गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकमा सल्लाहकार तथा सदस्यहरुलाई स्वागत गर्नुका […]
कालिकोटमा नेकपाकाे भव्य जनसभा
कालिकोट । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले एरिया नं. २ को मेहेलमुडी गाउँपालिकामा भव्य जनसभा सम्पन्न गरेको छ । […]
प्रथम हुम्सेकोट गाउँ कमिटी सम्मेलन सम्पन्न
नवलपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुर अन्तर्गत हुप्सेकोट गाउँ कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विजयको अध्यक्षतामा ९ सदस्यीय गाउँ कमिटी चयन गरेको […]
अखिल (क्रान्तिकारी) दैलेखको अध्यक्षमा सुदर्शन
दैलेख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दैलेखको १२ औं जिल्ला सम्मेलन आठबिस नगरपालिकाको वडा नं. १ सात्तालामा सम्पन्न भएको छ । आइतबार सम्पन्न सम्मेलनले सुदर्शनको अध्यक्षतामा १५ सदस्यीय […]
नेपाल पत्रकार महासंघ रूपन्देहीद्धारा विभिन्न निर्णय
बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीको एघारौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको प्रथम बैठकले विभिन्न निर्णय गरेको छ । […]