समाचार
ट्रेड युनियन महासङ्घ नवलपरासीको अध्यक्षमा चौधरी
बैशाख ७, परासी । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ नवलपरासीको भेला सम्पन्न भएको छ । भेलाले बुद्धिराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । […]
स्व. घिमिरेप्रति हार्डवेयर समितिको सम्मान
बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही अन्तरगत गठित हार्डवेयर वस्तुगत समितिले समितिका पूर्व अध्यक्ष स्व. दिनेश घिमिरेलाई मरणोपरान्त सम्मान गरेको छ । हार्डवेयर व्यवसायको विकास प्रवद्र्धन तथा संस्थागत […]
हवाई इन्धनको मूल्य वृद्धि
बुटवल । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन्। निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि […]
ट्रेड युनियन महासंघ लमही नगरको प्रथम भेला सम्पन्न
दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला अन्तर्गत लमहि नगरको प्रथम भेला सम्पन्न भएको छ । […]
अखिल (क्रान्तिकारी) धादिङ निरन्तर संगठन विस्तारमा
धादिङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) धादिङले संगठन सुदृढ तथा विस्तार अभियानलाई तिब्र पारेको छ । आइतबार र सोमबार जिल्लाका विभिन्न विद्यालयमा व्यापक संगठन विस्तार गरेको अखिल (क्रान्तिकारी) […]
पाल्पाको निस्दीमा जीप दुर्घटना, ७ जना घाइते
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ पिपलभञ्ज्याङमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । मित्याल रामपुर सडक खण्डको खादरबाट रामपुरतर्फ आउँदै गरेको ग १ ज ५७११ नम्बरको जीप सोमवार बिहान दुर्घटना […]