समाचार
नेपाल पत्रकार महासंघ रूपन्देहीद्धारा ज्ञवालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त
बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघका जिल्ला सदस्य कुलमणि ज्ञवालीको माता खगेश्वरा ज्ञवालीको निधनप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । […]
अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीले बुझायो ध्यानाकर्षण पत्र
अर्घाखाँची । अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीले आइतबार १७ बुँदे शैक्षिक माग र २० बुँदे पेसागत मागसहित शिक्षा विकास तथा समन्वय इकाई, अर्घाखाँची प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । […]
दाउन्नेमा बस दुर्घटना, तीन जनाको मृत्यु
नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारको क्रममा […]
अखिल (क्रान्तिकारी) दाङको २४ औं जिल्ला सम्मेलन सम्पन्न
घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अमर खड्काको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । शनिबार ‘शैक्षिक […]
बादी समुदायका नागरिक लालपुर्जा पाएपछि खुसी
अनिल नेपाली / अर्घाखाँची : लामो समयदेखि खुल्ला आकाशमुनि जीवन बिताउँदै आएका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. २ भद्रीखोलाका बादी समुदायका नागरिक घरजग्गाको लालपुर्जा पाएपछि खुशी भएका […]
चट्याङ लागेर एक बालकको मुत्युुु
अनिल नेपाली / अर्घाखाँची : अर्घाखाँचीमा असिना र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ । […]