समाचार

अखिल (क्रान्तिकारी) डँडेल्धुराको अध्यक्षमा गणेश बोहोरा

अखिल (क्रान्तिकारी) डँडेल्धुराको अध्यक्षमा गणेश बोहोरा

डँडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) डँडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले गणेश बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित […]

युवा संगठन नेपाल पर्वतको प्रथम भेला

युवा संगठन नेपाल पर्वतको प्रथम भेला

पर्वत । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले वसन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । […]

दलित मुक्ति मोर्चा मकवानपुरको दोस्रो भेला

दलित मुक्ति मोर्चा मकवानपुरको दोस्रो भेला

मकवानपुर । दलित मुक्ति मोर्चा नेपाल मकवानपुरको दोस्रो भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले श्याम सेञ्चुरीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । […]

‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’ : विश्लेषण

‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’ : विश्लेषण

युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले वर्तमान दलाल संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव नभएको बताएका छन् । […]

युवा संगठन नेपाल गैंडाकोट नगर कमिटीको प्रथम भेला सम्पन्न

युवा संगठन नेपाल गैंडाकोट नगर कमिटीको प्रथम भेला सम्पन्न

नवलपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुर अन्तर्गत गैंडाकोट नगर कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले प्रितमको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी चयन गरेको छ । […]

युवा संगठन नेपाल विजयनगर गाउँपालिकाको प्रथम भेला सम्पन्न 

युवा संगठन नेपाल विजयनगर गाउँपालिकाको प्रथम भेला सम्पन्न 

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल कपिलवस्तु अन्तर्गत विजयनगर गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले विशालको अध्यक्षतामा १५ सदस्यीय गाउँ […]