समाचार
चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान
तिलोत्तमा । अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा भएको […]
राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला
तिलोत्तमा । राष्ट्रिय युवा संघ तिलोत्तमा वडा नम्बर– २ को वडा भेलाले २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । दिपक थापा क्षेत्रीको अध्यक्षतामा गठित वडा कमिटीको उपाध्यक्षमा विकास गुरुङ्ग र सन्दिप श्रेष्ठ, […]
प्यारामाउन्ट माविको होस्टेलमा बस्दै आएकी सापकोटाको मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा अवस्थित प्यारामान्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको स्वास्थ्यमा अचानक समस्या आएपछि मृत्यु भएको छ । कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको मृत्यु […]
गुल्मीमा अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी
गुल्मी । गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समूहबाट आगजनि भएको जिल्ला […]
बाँकेमा २४ घण्टामा ७ संक्रमितको मृत्यु
नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० […]
बन्द भए रूपन्देहीका विभिन्न स्थानका हाटबजार
बुटवल । कोराना कहरको दोस्रो चरण सुरु भएपछि रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरु बन्दा गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आदेशमा नियमित रुपमा लाग्दै आएका सबै हाटबजारहरु अर्को […]