समाचार
कैलालीमा बसको ठक्करबाट १ जनाको मृत्यु
कैलाली । कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । […]
दलित मुक्ति मोर्चा दाङको जिल्ला भेला
हेमन्त वलि । दाङ । दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिती दाङको ८ औं जिल्ला भेला दाङको लमहिमा सम्पन्न भएको छ । भेलाले सुरज परियारको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा […]
आवश्यकताका आधारमा आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन
बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिनु भएको छ । […]
‘प्रचण्डले पार्टी एकता गर्दा माओवाद नै छोडेर गए’ : नेता भुसाल
बुटवल । नेकपाका नेता तथा रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले प्रचण्डले नेकपा (एमाले) संग पार्टी एकता गर्दा माओवाद नै छोडेर गएको टिप्पणी गरेका छन् । […]
जनपत्रकार संगठन नेपाल डोटीको संयोजकमा थापा
गणेश एसके / डोटी : जनपत्रकार संगठन नेपाल डोटीको आयोजनामा सिलगढीमा बसेको बैठकले जीवन थापाको संयोजकत्वमा ७ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ । संगठनको आसन्न राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै […]
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको अध्यक्षमा सञ्जय
हेमन्त वलि / दाङ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको तेस्रो जिल्ला भेला घोराहीमा सम्पन्न भएको छ । ‘दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको लागि हाम्रो आन्दोलन […]