अनिल नेपाली । ७ चैत, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं.– ९ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम एक कार्यक्रमको बीचमा समापन गरिएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विकले सिकेको सिपलाई व्यवहारमा लागु गर्न जरुरी रहेको भन्दै अब सैदान्तिक ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान आवश्यक रहेको बताउँदै उद्यमी उद्यमशील बन्न सके नगरपालिकाले जहिले पनि सहयोग गर्ने बताउँदै समृद्ध सन्धिखर्क बनाउनको लागि सबै लाग्नुपर्ने बताउनुभएको थियोे ।
कार्यक्रम वडा नं.– ९ वडा अध्यक्ष देब बहादुर रायमाझीको अध्यक्षता, सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विकको प्रमुख आतिथ्यतामा र उद्यम विकास सहजकर्ता अनिता रावलको सञ्चालनमा सम्पन्न भएको थियोे ।
Tags :
सम्बन्धित खवर
नेकपा मकवानपुरको १६ औं पूर्ण बैठक सम्पन्न
५ वर्ष अगाडि
जनकपुरमा युवाहरूले गरे सार्वजनिक यातायातमा अनुगमन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्