चैत्र १३, बुटवल । नेपाल कम्युस्टि पार्टी गण्डक व्युरोले जारी गरेको जनजागरण तथा संगठन विस्तार र सुदृढीकरण अभियान अन्तरगत गोरखा जिल्लाले शुक्रबार बाह्र किलोमा श्रमदान गरेको छ ।
सरकारसँग भएको वार्ता र सहमति अनुसार प्रतिबन्ध फुकुवा भएपछि गत फाल्गुन ५ गतेदेखि सुरू भएको जनजागरण अभियान अन्तरगत बाह्रकिलोमा स्थानीय जनताको धान रोपाइको काममा सहभागी भय श्रमदान गरेको हो ।
उक्त श्रमदानमा पूर्व सांसद माया चेपाङसहित युवा संगठन, नेपाल गोरखा र अखिल ( क्रान्तिकारी) गोरखाका नेताकार्यकर्ताहरूको सहभागिता रहेको समाचारमा जनाइएको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्