चैत २३, बुटवल । नेकपाका केन्द्रीय सदस्य आस्थाले क्रान्तिमा बेपत्ता भएका आफन्त एवं योद्धाहरु कहाँसम्म छन् ? भन्दै प्रश्न गर्नुभएको छ । उहाँले कि सास देउ, कि लास देउ, कि ज्यान देखाउ, कि चिहान देखाऊ, भन्दै राज्यलाई प्रश्न गर्दा राज्य किन बोल्दैन ? भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल र राज्यद्धारा बेपत्ता योद्धा परिवार समाज नेपालको संयुक्त आयोजनामा बुटवलमा गरिएको अन्तरक्रियामा बोल्दै नेता आस्थाले सहिद कुनै दलको मात्र हुन सक्दैन भन्दै गणतन्त्र प्राप्तिको संघर्षमा योगदान गर्ने राष्ट्रको योद्धाहरु भएको बताउनु भएको छ ।
Tags :
सम्बन्धित खवर
हरेस नखाऊ साथी हो !
५ वर्ष अगाडि
एकीकृत जनक्रान्तिको विगुल फुकेर (भिडियो)
५ वर्ष अगाडि
जनसेना हामी, मुक्ति सेना हामी (भिडियो)
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्