रुकुम पश्चिम : युवा संगठन नेपाल रुकुम–पश्चिमले शनिवार बाँफिकोट गाउँपालिकाको सहिद परिवारको घरमा जनश्रमदान गरेको छ ।
एकिकृत जनदिशा अभियान अन्तरगत कोण सभा, अन्तरक्रिया जनतालाई भेटघाट, सहिद परिवारलाई भेटघाट, एरिया कमिटि गठन लगायतका अभियान चलिरहँदा सहिद परिवारको घरमा श्रमदान गरेको हो ।
जनश्रमदानमा जनसत्ता प्रमुख सडगन लगायत टोलि खटिएको र जनश्रमदान निरन्तर जारी रहेको बताइएको छ ।
सर्वोच्च कमान्डर जिल्ला आयोजक कमिटि संयोजक बिवेक र क. महेशको कमाण्ड इन्चार्जमा खटिएको टोलीले जनश्रमदान गरेको बताइएको छ ।
Tags :
सम्बन्धित खवर
जनपत्रकार संगठन नेपाल अछामको प्रथम भेला
४ वर्ष अगाडि
भट्टको हत्यारालाई कारबाही गर : अखिल (क्रान्तिकारी)
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्