बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अहिले देश गम्भीर र जटिल परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । उनले देशको जटिलतालाई चिर्नको लागि कोशिस गर्नुपर्ने पनि धारणा राखेका छन् । उनले आफूहरुले राणा शासन ढालेको, पञ्चायत ढालेको र राजतन्त्र ढालेको स्मरण गर्नुका साथै अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नको लागि ढिलाई गर्न नहुने उनको धारणा छ ।
उनले भने, ‘यो सरकार जति दिन, जति मिनेट कुर्सीमा बस्छ, त्यति अराजकता हुँदै जान्छ । देश त्यति बर्वादीतिर गैरहेको हुन्छ । त्यो अराजकतालाई, सर्वसत्ताउन्मुख सरकारलाई हटाउने सबभन्दा जरुरी काम हो । हामीले यो काम गर्नुपर्ने हुन्छ ।’
Tags :
सम्बन्धित खवर
किसान महासंघ गुल्मीको अध्यक्षमा पोखरेल
५ वर्ष अगाडि
पाल्पा कारागारका एक बन्दीले गरे आत्महत्या
५ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) गुल्मीद्वारा राहत वितरण
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्