गुल्मी । नेकपा निकट अखिल (क्रान्तिकारी) गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका, तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा विद्यार्थी नेता प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको स्मृतिमा राहत वितरण गरेको छ ।
संगठनका जिल्ला सदस्य शिव भुसाल र श्याम कुँवरको नेतृत्वमा बुधबार ५० किलो चामल र स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर वितरण गरेको बताइएको छ ।
संगठनले ‘कोभिड–१९ विरुद्धको विद्यार्थी अभियान’ अन्तर्गत विभिन्न चरणमा निरन्तर जिल्लाव्यापी रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि गर्दै आइरहेको संगठनका जिल्ला संयोजक विकल्प खत्रीले बताए ।
Tags :
सम्बन्धित खवर
दियालो फुडल्याण्ड-बुटवलमा आगलागी
५ वर्ष अगाडि
आचार्य र तिमिल्सेनाले दिए घरभाडामा ५० प्रतिशत छुट
४ वर्ष अगाडि
नेकपाका नेता पुन र धामिद्वारा रक्तदान
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्