बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघका जिल्ला सदस्य तथा लेखक ऋषि आजादको माता, पत्रकार महासंघ रूपन्देहीका सदस्यहरू प्रदीप आचार्य, इन्दीरा आचार्य र महासंघका रूपन्देही निवर्तमान उपाध्यक्ष निरू गौतमको हजुरआमा मनकला आचार्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महासंघका रूपन्देही जिल्ला अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारले सोमबार विज्ञप्ति मार्फत् आचार्यको निधनले स्तब्ध बनाएको र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
आचार्यको ८२ वर्षको उमेरमा निधन भएको विज्ञप्तिमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
अखिल (क्रान्तिकारी) ले बुझायो २३ बुँदे मागपत्र
४ वर्ष अगाडि
युवा संगठन नेपाल दाङको चौथो जिल्ला सम्मेलन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्