धादिङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) धादिङले संगठन सुदृढ तथा विस्तार अभियानलाई तिब्र पारेको छ । आइतबार र सोमबार जिल्लाका विभिन्न विद्यालयमा व्यापक संगठन विस्तार गरेको अखिल (क्रान्तिकारी) धादिङले जनाएको छ ।
संगठन विस्तारको क्रममा महेशधर्म उच्च माध्यमिक विद्यालयमा सागरको अध्यक्षतामा २१ सदस्यीय, भुवनेश्वरी माविमा कक्षा ९ र १० मा अमीर क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय, कक्षा ११ र १२ मा विनयको अध्यक्षतामा २३ सदस्यीय र सोमबार मछिन्द्र बहुमुखी क्याम्पसमा कक्षा ९ र १० मा अमृतको अध्यक्षतामा २२ सुदस्यीय र कक्षा ११ र १२ मा महेन्द्रको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको जिल्ला अध्यक्ष अर्पणले बताए ।
Tags :
सम्बन्धित खवर
मिक्लाजुङमा प्रहरी र सशस्त्रको अस्थायी बेसक्याम्प
५ वर्ष अगाडि
नेपाल पत्रकार महासंघ रूपन्देहीको साधारण सभा
५ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) पाल्पाद्धारा संगठन विस्तार
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्