Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेपाल पत्रकार महासंघ रूपन्देहीको साधारण सभा - Janabato

नेपाल पत्रकार महासंघ रूपन्देहीको साधारण सभा

सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश

नेपाल पत्रकार महासंघ रूपन्देहीको साधारण सभा

माघ २१, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा बुटवलको मिलनचोक स्थित सिद्धार्थ कटेजमा भएको छ ।

साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथिको रुपमा सहभागी थिए । साधारणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहकार, रुपन्देहीका विभिन्न संघसंस्था प्रतिनिधि एंव साधारण सदस्यहरुको सहभागिता रहेको छ ।