पाल्पा । पाल्पामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पाल्पाको तिनाउँ गाउँपालिका–१ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचइैको घरमा चट्याङ पर्दा तिनाउँ–१ का प्रेम बहादुर बगालेको निधन भएको प्रहरीले जनाएको छ ।
चट्याङको कारणले पाल्पाको तिनाउँ गाउँपालिका–१ बस्ने बर्ष १६ को प्रेम बहादुर बगाले उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा ल्याइएकोमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा तिनाउँ–१ का १५ वर्षिया इन्दिरा उचइै र रैनादेवी छहरा गा.पा.– ४ घर भई हाल तिनाउँ गा.पा.– १ बर्ष १९ को रामु गाहा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरी निरिक्षक लक्षमण पचभैयाले बताउए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्