कपिलवस्तु । अखिल ( क्रान्तिकारी ) कपिलवस्तुले जिल्लाको बुद्धभूमि नगर, शिवराज नगर, वाणगंगा नगर अन्तरर्गत ४ नम्बर, बाङ्गाइ, कोपोवा, लगायत विभिन्न सार्वजनिक स्थलहरूमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक ब्यानर टाँगेको छ ।
लुम्बिनी क्षेत्रीय समन्वय समितिले गरेको पूर्वघोषित कार्यक्रम अनुसार बिहिबार कोभिड–१९ बाट आफू पनि बच्न र अरुलाई पनि बचाउन अपिल गर्दै विभिन्न जिल्लाका विभिन्न ठाउँका सार्वजनिक स्थलमा ब्यानर टाँगिएको र अभियानलाई निरन्तरता दिने संगठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।
अभियानमा जिल्ला सचिव बिनोद गिरि, सपना, विष्णु, संगीता, प्रकाश, करिस्मा लगायत जिल्ला स्तरीय विद्यार्थी नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको बताइएको छ ।
Tags :
सम्बन्धित खवर
बुटवल लायन्स आँखा अस्पतालमा अक्सिजन बैंक सञ्चालन
४ वर्ष अगाडि
रूपन्देहीको भलवारीमा ‘पाँचतारे’ होटल शिलान्यास
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्