दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखले मङ्गलबार आठबिस नगरपालिका वडानं ७ बेरुपाटामा स्वास्थ्य सामग्री वितरण गरेको छ । आठबिस नगरपालिका मेयर खड्गराज उपाध्यायको वडामा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
दलाल संसदीय व्यवस्थाका जनप्रतिनिधि असारे विकासबाट आउने कमिशन असुलीमा व्यस्त रहेका बेला कोरोनाको महामारी र बाढीपहिरोबाट सङ्कटमा परेका जनतालाई सहयोग गर्ने काममा आफूहरु निरन्तर लागिरहेको नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले बताए ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेकपा दैलेखका नेता भरत सिंजापति, लोकराज कार्की, महेन्द्र विश्वकर्मा र तिलक परियार उपस्थिति रहेको थियो ।
Tags :
सम्बन्धित खवर
बुटवलमा सर्भिसलेनको चौढाई बढाउन ध्यानाकर्षण
५ वर्ष अगाडि
नेकपा गुल्मीद्वारा पहिरो पीडित परिवारलाई राहत प्रदान
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्