माघ १२, बुटवल । जनपत्रकार संगठन नेपालले संगठन विस्तारलाई अगाडी बढाएको छ । यसक्रममा जनपत्रकार संगठन कास्की जिल्लाको भेला सम्पन्न भएको छ । भेलाले सृष्टि वाइवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।
संगठनको सचिवमा सुदिप भट्टराई लगायत चयन भएका छन् । भेलामा नेपाल कम्युनिस्ट पार्टी जिल्लाका इन्चार्ज पुर्नजित पुन र सेक्रेटरी विश्वासको उपस्थिति रहेको थियो । कार्यक्रम रमाकान्त बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ ।
जनपत्रकार संगठन नेपालले देशभर संगठन निर्माणलाई तीव्रता दिने बताएको छ । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विकलाई प्रहरीले गिरफ्तार गरेपनि अछामबाट सामन्य तारिखमा रिहा गरेको छ ।
Tags :
सम्बन्धित खवर
पाल्पा कारागारका एक बन्दीले गरे आत्महत्या
५ वर्ष अगाडि
प्रथम हुम्सेकोट गाउँ कमिटी सम्मेलन सम्पन्न
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्