बुटवल, ३ फागुन । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १ सय २२ थपिएका छन् । आज १ सय ४४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ४० संक्रमित भएपनि २ लाख ६९ हजार २ सय ४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ५ सय ८१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म २१ लाख २० हजार ५ सय ९१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको छ ।
Tags :
सम्बन्धित खवर
आज १ सय ३४ कोरोना संक्रमित थप
५ वर्ष अगाडि
रुपन्देहीमा ७४५ संक्रमित थपिए, ९ को मृत्यु
४ वर्ष अगाडि
१० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्