एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म

(एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन

एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म

फागुन २५, बुटवल। २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।