Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बुधवार १०४ जना कोरोना संक्रमित थप  - Janabato
बुधवार १०४ जना कोरोना संक्रमित थप 

फागुन २६, बुटवल । नेपालमा कोरोना भाइरसका बुधवार १०४ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुवबार ६३ जना संक्रमणमुक्त भएका छन् । र २ लाख ७१ हजार ५० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।