Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
काभ्रेमा भूकम्पको धक्का - Janabato
काभ्रेमा भूकम्पको धक्का

चैत ५, बुटवल । काभ्रेमा भूकम्प गएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।