Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
युवा संगठन नेपाल पर्वतको प्रथम भेला - Janabato

युवा संगठन नेपाल पर्वतको प्रथम भेला

वसन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन

युवा संगठन नेपाल पर्वतको प्रथम भेला

पर्वत । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल पर्वत जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले वसन्तको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

कार्यक्रममा धौलागिरी ब्युरो इन्चार्ज विप्लवको प्रमुख आथित्य रहेको थियो भने पर्वत जिल्ला इन्चार्ज अनन्त, युवा संगठन नेपालका केन्द्रिय सदस्य एवम् गण्डकी–धौलागिरी इन्चार्ज विजयकुमार, नेकपा पर्वत सेक्रेटरी किरण, ब्यूरो सदस्य विशालको उपस्थिति रहेकोे बताइएको छ ।