बुटवल । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले फेसबुकलगायत सामाजिक सञ्जालमा पार्टी महासचिव विप्लवको नाउँसँग मिल्ने गरी ‘नेत्रविक्रम चन्द विप्लव’ नाउँबाट सञ्चालित सबै आईडी नक्कली भएको जनाएको छ ।
केन्द्रीय कार्यालयले पार्टी महासचिवको नाउँ ‘नेत्रविक्रम चन्द विप्लव’ आईडी राखेर खोलिएका सबै फेसबुक अकाउन्ट नक्कली भएकाले अविलम्ब बन्द गर्न र आमजनसमुदायमा भ्रम नछर्न पनि अनुरोध गरेको छ ।
अब पनि महासचिवका नाउँमा नक्कली अकाउन्ट खोलेर अटेर गरी प्रयोग गरेको पाइएमा पार्टीले त्यसलाई गम्भीर रूपमा लिने पनि कार्यालयले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
बुटवल कोरोना अस्पतालबाट सुन चोरी
५ वर्ष अगाडि
शारिरीक अशसक्तता भएकाहरूप्रति सकरात्मक हुनुपर्ने
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्