बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघका जिल्ला सदस्य कमल प्रसाद न्यौपानेको माता लक्ष्मी न्यौपानेको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
महासंघका जिल्ला सचिव विनोद परियारले बुधबार एक विज्ञप्ति जारी गर्दै रुपन्देही जिल्ला, देवदह नगरपालिका वडा न. ७ निवासी न्यौपानेको बैशाख २८ गते मंगलबारका दिन ७४ वर्षको उमेरमा निधन भएको बताएका छन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्