अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान, ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भूमिकास्थान–९ तारिकेमा दुर्घटना भएको हो ।
दुर्घटनामा भूमिकास्थान–९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको घटनास्थलबाट स्थानीय माधव घिमिरेले जानकारी दिए । गाडीमा चालकमात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।
Tags :
सम्बन्धित खवर
दलित आन्दोलन र एकीकृत जनक्रान्ति
५ वर्ष अगाडि
कहिले रोकिन्छ कफिनमाथि आँसुको भेल ?
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्