रियो डि जेनेरियो — लियोनल मेसीले फ्रिकिकबाट एक गोल गर्दै अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार १० खेलाडीमा सीमित इक्वेडरलाई ३–० हराएको छ । यो जितपछि अर्जेन्टिना प्रतियोगिताको सेमिफाइनल पनि पुगेको छ ।
यस्तै अर्को खेलमा जित निकाल्नै कोलम्बियाले पनि अन्तिम चारको यात्रा तय गरेको छ । मेसीले फ्रिकिकबाट दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । यसअघि ४० औं मिनेटमा रोडरिगो डे पउल र ८५ औं मिनेटमा लउटारो मार्टिनेजले गोल गरेका थिए ।
Tags :
सम्बन्धित खवर
जेठ २० मा अन्नपूर्ण म्याराथन हुने
५ वर्ष अगाडि
लिसेस्टरको हारले चेल्सीलाई च्याम्पियन्स लिगमा मौका
५ वर्ष अगाडि
थवाङमा विविध खेलकुद प्रतियोगिता सम्पन्न
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्