कैलाली । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले आफ्नो पार्टीको बैंठकमा आएर प्रहरीले खानतलासी गरेको भन्दैं त्यसको घोर विरोध र भत्र्सना गरेका छन् ।
नेकपा कैलाली जिल्लामा आफ्नो पार्टीको जिल्ला बैठकमा आएर प्रहरीले हस्तक्षेप गरेको भन्दैं नेता पुनले प्रहरी हस्तक्षेपको विरोध गरेका हुन् । बैठकस्थलमा गएर प्रहरीले अनावश्यक दुख दिएर कार्यकर्तालाई आतंकित पार्ने काम बन्द गर्न नेता पुनले चेतावनी समेत दिएका छन् ।
नेकपा र सरकारबीच ३ बुँदे सहमति भएर लामो समय बितिसक्दा प्रहरीले गरेको यस्तो हस्तक्षेपको सबैले विरोध गर्नुपर्ने नेकपाले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
नेकपा कञ्चनपुरद्वारा मडैकी निधनप्रति श्रद्धाञ्जली !
५ वर्ष अगाडि
दियालो फुडल्याण्ड-बुटवलमा आगलागी
५ वर्ष अगाडि
बनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्