महासचिव विप्लवद्वारा Red Front म्याग्जिनको विमोचन हुने

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा Red Front म्याग्जिनको विमोचन हुने भएको छ ।

बुधबार (श्रावण ६ गते) दिउँसो १ः०० बजे ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्यवानेश्वरमा हुने सो कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजिवीलाई समेत आमन्त्रण गरिएको बताइएको छ ।