नबगेको कुनै गाउँ नै छैन
नढलेको कुनै ठाउँ नै छैन
सहिदको रगत, पसिना शरीर
नबुझेको कुनै भाषा नै छैन
नजोडेको कुनै नाता नै छैन
संसार जितेको सहिद बनेर
भिबोर्गदेखि भिमानसम्म
से–आन्तुआनदेखि सुखानीसम्म
स्टोनोमा होस् वा साङ्घाईमा होस्
भारतवर्ष, अफ्रिका, अस्ट्रेलिया
जहाँ उठे पनि मुक्तिको आवाज
एउटै भाषा हो, सभ्यता एउटै हो
स्वतन्त्र मानिस अन्तर्राष्ट्रिय जाति हो ।।
हट्नेछन् सीमारेखाहरू, लुटेराको दिन जानेछन्
विश्व हुनेछ हाम्रो मानव जातिको, शान्ति, समृद्धि र प्रगतिले
ब्रह्माण्ड छुनेछ अर्को जीवन नयाँ गतिसँगै
पूरा हुनेछन् सबै मानिसका अनन्त चाहनाहरू ।।
(बलिदान गाथा)
Tags :
सम्बन्धित खवर
असफल संसदीय व्यवस्था
५ वर्ष अगाडि
अनेकोटका ती महान सहिदहरुप्रति
५ वर्ष अगाडि
म पन्छी हुँ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्