पुष २०, बुटवल । कञ्चनपुरस्थित नेपाल–भारत सीमामा गोली चलेको छ।
जिल्लाको महाकाली नगरपालिका–१ गडीगोठ क्षेत्रमा आइतवार बेलुकी भारतीय सीमा सुरक्षा बलले गोली चलाएको प्रहरीले जनाएको छ।
‘गोली चलेको खबर आएको छ। हामी त्यसतर्फका लागि गएका छौँ’ प्रहरी स्रोतले भन्यो, ‘गोली पारी पट्टी चलेको हो वा हाम्रो तिर चलेको हो बुझ्न सकिएको छैन।’
Tags :
सम्बन्धित खवर
नेकपामाथि प्रतिबन्ध लगाउनुको औचित्य छैन : वैद्य
५ वर्ष अगाडि
लमहीमा विप्लव नेकपाले गर्यो सहिद परिवारलाई अभिनन्दन
५ वर्ष अगाडि
नेकपा कञ्चनपुरद्वारा मडैकी निधनप्रति श्रद्धाञ्जली !
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्