पुष २१, बुटवल । जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विकलाई प्रहरीको सिआइबी टोलीले गिरफ्तार गरेको छ । सिआइबी प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको भएपनि विकलाई वेपत्ता पारिएको पारिवारिक स्रोतले बताएको छ ।
विकलाई गैरन्यायिक ढंगले पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा तत्काल उनको रिहाइको माग गर्दै विरोध गरिएको छ ।
उनी जनपत्रकार संगठन नेपालको केन्द्रीय संयोजक भएका थिए । जनपत्रकार संगठन नेपाल राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । यसअघि केन्द्रीय समितिको बैठक बसी संगठन सम्बन्धी विभिन्न निर्णयहरु गरेको थियो ।
Tags :
सम्बन्धित खवर
नेकपा बबई गाउँपालिकाको प्रथम पूर्ण बैठक सम्पन्न
४ वर्ष अगाडि
जनयुद्वको उपलब्धीमाथि हमला भयो : खनाल
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्