माघ १३, बुटवल । नेकपाका महासचिव विप्लवले खक्बासिंह कुँवरको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
महासचिव विप्लवले खम्बासिंह कुँवर अर्थात काजी बा नेपाली कम्युनिस्ट आन्दोलनको उत्थान र विकासमा आजीवन समर्पित भएको भन्दै क्रान्तिकारी आन्दोलनका मोडहरुमा नेतृत्वदायी र प्रेरणादायी भूमिका खेलको बताएका छन् ।
महासचिव विप्लवले नेपाली कम्युनिस्टहरु माझ उहाँ एक जुझारु हस्ती र अटल खम्बाको रुपमा स्थापित भएको बताएका छन् ।
विप्लवले शोकमग्न परिवारजनप्रति आत्मीय समवेदना व्यक्त समेत गरेका छन् ।
Tags :
सम्बन्धित खवर
एसियामा वली सरकार सबैभन्दा भ्रष्टाचारी
५ वर्ष अगाडि
नेउवा महासंघ लुम्बिनी प्रदेशको चुनावी प्रचार सुरू
५ वर्ष अगाडि
दलित मुक्ति मोर्चा लमजुङको प्रथम भेला
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्