नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरेपछि भावी रणनीतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि बालुवाटारमा काठमाडौं विश्वविद्यालयको सिनेटको बैठक बसेकाले स्थायी कमिटी बैठक ढिला गरी सुरू भएको हो।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओलीले अब आफूनिकटलाई के भन्छन् भन्नेमा आमचासो छ।
Tags :
सम्बन्धित खवर
युवा संगठन नेपाल म्याग्दीको प्रथम भेला
५ वर्ष अगाडि
‘नागरिकता अध्यादेश खारेज गर’ : महासचिव विप्लव
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्