फागुन १३, बुटवल । नेपालमा कोरोना भाइरसका बिहिवार १ सय १२ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहिवार ८४ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७० हजार २ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
शुक्रबार २५ सय ५९ जना संक्रमित थप
५ वर्ष अगाडि
भारतमा कोरोना कहर : सार्वजनिक भेला हुन रोक
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्