अनिल नेपाली । फागुन १७, अर्घाखाची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष अर्घाखाँचीको अध्यक्षमा पिताम्बर सारु मनोनित भएका छन् ।
नेकपा स्थायी कमिटीको बैठकले पिताम्बर सारुलाई नेकपा जिल्ला कमिटी अर्घाखाँचीको अध्यक्षमा मनोनित गरेको जनाएको छ । शितगंगा नगरपालिका वडा नम्बर–७, जलुके निवासी सारु जलुके गाविसका पुर्व अध्यक्ष, जिविस सदस्य, तत्कालिन नेकपा एमालेको अञ्चल सदस्य पनि भएका थिए ।
सारु अर्घाखाँचीका बलियो नेताको रुपमा परिचित छन् । उनी माधवकुमार नेपाल नजिक मानिन्छन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्