Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अनेमसंघ (क्रान्तिकारी)को ७ औं राष्ट्रिय सम्मेलन - Janabato

अनेमसंघ (क्रान्तिकारी)को ७ औं राष्ट्रिय सम्मेलन

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने

अनेमसंघ (क्रान्तिकारी)को ७ औं राष्ट्रिय सम्मेलन

फागुन २३, बुटवल । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७ औं राष्ट्रिय सममेलन फागुन २४ गते १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कपिलवस्तुको शिवगढीमा हुने भएको  छ ।

उक्त उद्धाटन कार्यक्रमलाई नेपाल कम्युलिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने जनाइएको छ । 

'महिला हिंसा र फासीवादी दमनका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौं राष्ट्रिय सममेलन !!' भन्ने मूल नारासहित हुने उक्त सम्मेलनको उद्धाटन समारोहमा नेकपाका महासचिव, पार्टीका शीर्ष नेताहरू लगायत आम जनसमुदायको पनि उमस्थिती रहने जनाइएको छ ।