फागुन २४, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनयुद्धमा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान गरेको छ ।
जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थितीमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको नेकपा पाल्पाले जनाएको छ ।
(अखिल क्रान्तिकारी) पाल्पा जिल्ला संयोजक क. लंकले सहिदहरूको सपना र चाहना प्ररा नभएको भन्दै निरन्तर एकिकृत जनक्रान्तिको संघर्षमा सामेल हुन आह््वान गरेका थिए ।
Tags :
सम्बन्धित खवर
बनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना
४ वर्ष अगाडि
तनहुँका कृषकलाई चैते धान रोप्न चटारो
५ वर्ष अगाडि
सरकारले प्रेस विरोधी कदम चाल्यो : चौलागाई
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्