बाँके : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बाँकेले जिल्लाको एरिया नं. ५ को प्रथम भेला सम्पन्न गरेको छ । शुक्रवार सम्पन्न भेलाले क. सहरको अध्यक्षतामा २३ सदस्यीय कमिटि निर्माण गरिएको बताइएको छ ।
भेलाले नयाँ कमिटि निर्माण पश्चात् पहिलो बैठक पनि सम्पन्न गरेको बताइएको छ । भेलामा संगठन र नेकपाका विभिन्न जिल्ला स्तरीय नेताहरूको उपस्थिती रहेको थियो ।
Tags :
सम्बन्धित खवर
सिसिआईले माइक्रोसफ्ट वल्ड च्याम्पियनसीप गर्दै
५ वर्ष अगाडि
अज्ञात समूहद्वारा खानेपानी पाइपमा आगजनी
५ वर्ष अगाडि
पाल्पाको निस्दीमा जीप दुर्घटना, ७ जना घाइते
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्