बुटवल : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को चौंठो राष्ट्रिय भेला हुने भएको छ । किसान महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर चैत २४ गते सिन्धुलीको माडिमा राष्ट्रिय भेला गर्न लागेको हो ।
'दलाल भूमाफियाको जग्गा राष्ट्रियकरण गरौं ! वैज्ञानिक समाजवादको बाटोमा अघि बढौं !!' भन्ने नारासहित हुन लागेको भेलालाई नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सल्लाहकार समितिका अध्यक्ष असारे काका लगायतले सम्बोधन गर्ने किसान महासंघका संयोजक हरि श्रेष्ठले बताए ।
Tags :
सम्बन्धित खवर
नेकपाद्धारा सैनामैनामा खाद्यान्न वितरण
५ वर्ष अगाडि
सर्वोच्चको फैसलाको स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्