समाचार
दलित मुक्ति मोर्चा डडेल्धुराको अध्यक्षमा बसन्त
चैत २१, डडेल्धुरा । नेकपा निकट दलित मुक्ति मोर्चा नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बसन्त दमाईको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनलाई […]
बुटवलमा हिमलाल ज्ञवालीप्रति श्रद्धाञ्जली सभा
चैत्र–२१, बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष स्वर्गीय हिमलाल ज्ञवालीको ७ औँ पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम […]
क्रान्तिकारी माओवादीले जनआन्दोलन दिवसको सन्दर्भमा बृहत जनसभा गर्ने
नेकपा (क्रान्तिकारी माओवादी)ले चैत्र २४ लाई जनआन्दोलन दिवसको रुपमा मनाउँदै आएको छ । क्रान्तिकारी माओवादीले ३१ औं जनआन्दोलन दिवसको अवसर पारेर यहीँ चैत्र २४ गतेका दिन देशका सातवटै प्रदेशमा भव्य जनसभाको […]
सहिद तथा बेपत्ता योद्धा परिवार–समाजद्वारा दाङमा अन्तरक्रिया
हेमन्त प्रकाश वली, दाङ । जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल, केन्द्रिय समिति दाङले घोराहीमा संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको छ । […]
अनलाइन खवरका संवाददाता शर्मा पुरस्कृत
तिलोत्तमा, चैत २० : उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार टिआर शर्मा पुरस्कृत भएका छन् । अनलाइन खवरका बुटवलस्थित वरिष्ठ संवाददाता शर्मालाई शुक्रबार आयोजित एक समारोहका बीच पुरस्कृत गरिएको […]
जनपत्रकार संगठन,पाल्पाकाे प्रथम भेला सम्पन्न
चैत २०, पाल्पा । जनपत्रकार संगठन,पाल्पाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । तानसेनमा सम्पन्न उक्त भेलाले सात सदस्यीय कमिटी निर्माण गरेको छ । उक्त भेलाबाट संयाेजकमा किश्मा खड्का सदस्यहरु रुपा सेन,कविता […]