समाचार
पुराना वामपन्थी नेता मानन्धरको निधन
चैत १६, बुटवल । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत मानन्धरको ९१ बर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । २००७ सालदेखि आफ्नै पिताले किसानलाई […]
किसान महासंघ गुल्मीको अध्यक्षमा पोखरेल
तम्घास : नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले विनोद पोखरेलको अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष विरबहादुर […]
अखिल (क्रान्तिकारी ) अर्घाखाँची निरन्तर संगठन विस्तारमा
अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । […]
चार दिन विद्यालय बन्द
बुटवल : भोलिबाट चार दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण भोलिबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो । […]
नेपाल पत्रकार महासंघ ६६ औँ वर्षमा प्रवेश
बुटवल : नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ ६६औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासंघले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा […]
बागलुङ घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
बागलुङ : बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस बागलुङले माग गरेको छ । […]