समाचार
जनपत्रकार संगठन नेपाल सल्यानद्धारा सुनारको निधनप्रति श्रद्धाञ्जली
कोटमौला : जनपत्रकार संगठन नेपाल, सल्यालनले संगठनका जिल्ला सदस्य तथा नेपाल पत्रकार महासंघका साधारण सदस्य खेमराज स्वर्णकारका बुबा सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं. ८ कोटमौला निवासी ५३ वर्षिय गोवधर्न […]
क्रान्तिकारी यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा सेन्चुरी
चैत २०, बुटवल । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको सातौं राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले १९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । जसको अध्यक्षमा श्याम सेन्चुरी, […]
दलित मुक्ति मोर्चा लमजुङको प्रथम भेला
दोर्दी : नेपाल कम्युनिस्ट पार्टी निकट जबस मोर्चा अन्तर्गत दलित मुक्ति मोर्चा नेपालको लमजुङ जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बिहिवार लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको कान्छा गाउँमा आयोजित […]
युवा संगठन नेपाल नवलपुरको जिल्ला सम्मेलन हुने
चैत १९, नवलपुर । नेकपाको अग्रभागीय संगठन युवा संगठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ । संगठनको विहीबार बसेको चौथौं विस्तारित बैठकले २०७८ बैशाख १६ गते दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय […]
युवा संगठन, नेपाल तनहुँद्धारा नगर कमिटी गठन
तनहुँ : युवा संगठन, नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाले ब्यास नगरपालिकामा एक कार्यक्रमका बिच कमरेड राजकुमारको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ । […]
जनपत्रकार संगठन नेपाल, डडेल्धुराको संयोजकमा रावत
डडेल्धुरा : जनपत्रकार संगठन नेपालले डडेल्धुरामा मनोज रावतको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको छ । संगठनले विभिन्न खालका अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, जनपक्षीय पत्रकारिता र प्रेस […]