समाचार
सरकारले राजस्व चुहावट नियन्त्रण गर्न सबै शक्ति प्रयोग गर्ने
काठमाडौं, चैत्र १२ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ । राजस्व चुहावटप्रति […]
अभिभावक संघ रूपन्देहीद्धारा विज्ञप्ती जारी
चैत्र १२, तिलोत्तमा । अभिभावक संघ रुपन्देहीले कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको भन्दै आवश्यक सचेतना अपनाउन सम्पूर्ण अभिभावकमा अपिल गरेको छ । […]
भागरथी भट्ट बलात्कार र हत्या प्रकरणको भजाइनल डिएनए रिपोर्ट आयो
चैत्र १२, बुटवल । बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कार र हत्या प्रकरणमा अनुसन्धानको महत्वपूर्ण पक्ष मानिएको भजाइनल स्वाबको डिएनए परीक्षणको रिपोर्ट आएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका […]
क्रान्तिकारी संघर्षमा मिडियाको महत्वपूर्ण भूमिका : बास्तोला
मनोज रावत, धनगढी । जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा तिनदिने आधारभुत पत्रकारीता तालिमको उद्घाटन सत्र बुधबार सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल र रातो खबर प्रकाशन […]
नवलपुरमा चिनियाँ ठेकेदार पक्ष र नेपाली मजदुरबीच कुटाकुट
नवलपुर । पूर्वी नवलपरासीको रजहरमा रहेको बुटवल नारायणघाट सडक आयोजनाको चिनियाँ साइड अफिसमामा चिनियाँ ठेकेदार पक्ष र नेपाली मजदुर बीच कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । […]
बुटवलमा भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड
चैत ११, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । बुटवलमा रहेका सार्वजनिक जग्गाको संरक्षण, […]